Naseeb Mahato

Monday, November 14, 2016

рд╣ाрд░्рджिрдХ рдмрдзाрдИ рдк्рд░ाрдк्рддि рдЪौрдзрд░ी

हार्दिक बधाई प्राप्ति चौधरी !

हाम्री सानी प्राप्ति चौधरी, कक्षा ४, ANP Media House द्वारा रास्ट्रीय नाचघर, जमल, काठमाडौँमा आयोजना गरिएको NEPALS LITTLE ICON - 2016, प्रतियोगिताको ग्रयाण्ड फिनालेमा ताज पहिरिन सफलता प्राप्त गर्न न सकेतापनि "MOST CHARMING AWARD " जित्न सफल भएकी छिन ! प्राप्ति नानु लाई हाम्रो हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको धेरै धेरै शुभकामना !
साथै उनलाई उक्त सफलता प्राप्त गर्नमा आ-आफ्नो तर्फबाट साथै अन लाइन मेडिया र व्यक्तिगत तर्फ बाट समेत प्रचार प्रसार गरि अमूल्य सहयोग तथा भारी मात्रामा अमूल्य भोट गरि शुभकामना, हौसला र सहयोग प्रदान गर्नुहुने आदरणीय सम्पूर्ण मित्रजन, आफन्तजन तथा शुभचिन्तक महानुभावहरुमा सानी प्राप्तिको तर्फबाट  सबैमा हार्दिक हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौ ! धन्यवाद !

Naseeb Mahato
Kawasoti 13
Info@NaseebMahato.in
+977-9807553995
+91-9500669206