Naseeb Mahato

Wednesday, July 26, 2023

एसईई परीक्षामा वाईज भिजन कावासाेति नगर प्रथम

२०८० साउन ०९, नवलपुर

http://www.naseebmahato.com.np/2016/02/wisevision2072.html

यस बर्षको एसईई परीक्षामा नवलपुरको कावासोती नगरपालिका भित्र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएको छ ।

विद्यालयका प्रिन्सिपल तिलक सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नजिता अनुसार जिपिए प्रतिशतको आधारमा साधारण तर्फ संस्थागत र सामुदायिक सबै विद्यालयमा वाईज भिजन विद्यालय नगर प्रथम भएको हो ।

स्कूलले औसत जि.पि.ए. ३.१७६ का साथ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल सापकोटाले बताए । यस विद्यालयबाट २१ जना विद्यार्थी सहभागी थिए ।
कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गण्डकी बिद्यालयले पनी नगर प्रथम भएको जनाएको छ । गण्डकीले औसत जि.पि.ए ३.१७ ल्याएको छ । तर वाईज भिजनको ३.१७६ रहेकोले आफ्नो विद्यालय नगर प्रथम भएको बताएका छन ।

No comments:

Post a Comment

Thanks & Regards,
Naseeb Mahato

Mobile:
+977-9807553995 (Nepal)
+91-9807553995 (India).

Mail ID:
info@naseebmahato.com.np
NaseebMahato@outlook.com

www.naseebmahato.com.np
Facebook / WhatsApp / Instagram / IMO / Telegram